लसुनका प्रजातिहरूको भूचित्रावली

यस वेबसाइटको उद्देश्य विश्वभरी पाइने लसुनका विभिन्न प्रजातिहरूको बारेमा विस्तृत जानकारी संकलन गर्नु तथा बीउ राख्ने र खाने उच्च गुणस्तरका लसुनको पोर्टफोलियो बनाई आपूर्तिकर्ताहरूलाई भरपर्दो जानकारी प्रदान गर्नु हो।

आफ्नो ठाउँमा पाइने लसुनको प्रजाति बारे जानकारी बाँड्नुहोस्!

तपाईं क्षेत्रीय वा वंशाणुगत प्रजातिको लसुन खेती गर्नुहुन्छ? हामीलाई त्यसको तस्बिर र विवरण पठाउनुहोस्। हामी तपाईंले पठाउनुभएको तस्बिर र विवरणलाई खुसीका साथ लसुनका प्रजातिहरूको यस भूचित्रावलीमा समावेश गर्नेछौं।

तपाईंले हाम्रो बीउ तथा वनस्पति संकलन केन्द्र मा आफ्नो ठाउँमा पाइने लसुनको केही केस्रा, पोटी वा फूल पठाइनुभयो भने हामी धन्य हुनेछौं। हामी तपाईंले पठाउनुभएको नमूनालाई उमारेर लसुनका अरू पारखीहरूसँग बाँड्नेछौं।

Anka

Copyright © 2015–2026 लसुनका प्रजातिहरूको भूचित्रावली लसुनका प्रजातिहरूको सूची
Last update: 12. नोभेम्वर 2025